अर्थमन्त्रीको बदमासी : मुख्यमन्त्रीलाई थाहा नदिएरै बजेट विनियोजन, योजना निर्माणको जिम्मा आफ्नै नातेदारलाई !

सुर्खेत: केही दिन अघि मात्रै सार्वजनिक गरिएको सम्पत्ति विवरणमा कर्णाली सरकारमा सबैभन्दा बढी धन भएका व्यक्ति निस्के अर्थमन्त्री विनोदकुमार शाह । उनै धनी अर्थमन्त्री शाहले मन्त्रालयको अर्थ विविधि शीर्षकमा राखिएको बजेटलाई मनमौजी रुपमा विनियोजन गरेको पाइएको छ । कोभिडको समयमा कर्णाली प्रदेश सरकारले अत्यावश्यक सेवाका लागि रकम आवश्यक परेको खण्डमा … Continue reading अर्थमन्त्रीको बदमासी : मुख्यमन्त्रीलाई थाहा नदिएरै बजेट विनियोजन, योजना निर्माणको जिम्मा आफ्नै नातेदारलाई !