बजमा लफाडा, प्रहरीले लियाे नियन्त्रणमा

                             सर्खेत: वीरेन्द्रनगर-६ स्थित मारिकाज रेस्टुरेण्ट (बज) लफाडा भएपछि प्रहरीले उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ।
स्राेतका अनुसार बैकर्सहरुकाे पार्टीमा लफाडा भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हाे ।
बैकर्ष र व्यवसायी बिच लफाडा हुँदा प्रहरीले एक जनालाई लाई नियन्त्रणमा लिएको छ। प्रहरी साेतका अनुसार लाफाडा गर्ने एक जनालाई नियन्त्रणमा लिइएको छ ।बाँकी घटनाकाे विवरण बिहिवार मात्रै जानकारी हुने जिल्ला प्रहरी कार्यालय सुर्खेत सञ्चार स्राेतले बताएको छ ।