
सुर्खेत : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रशिक्षण प्रतिस्ठान (स्थापना र संचालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन्। प्रदेश सभा सचिवालयको चलानी नम्बर २४ अनुसार नेपालको संबिधान धारा २०१को उपधारा २ बमोजिम प्रमुख परियारले विधेयक प्रमाणिकरण गरेका हुन् । विधेयक प्रमाणिकरण भएसँगै कर्णाली प्रदेश सरकारलाई प्रदेश प्रशिक्षण प्रतिस्ठान (स्थापना र संचालन) गर्ने बाटो खुलेको छ।
खुलानजर । ११ श्रावण २०८०, बिहीबार १५:४७