
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका-११ का ३५ वर्षीय गंगे सुनारकाे ०८२ कात्तिक २१ गते बिहान ५ बजे सुर्खेत जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा मृत्यु भएको छ । ०८२ भदाै ३ गते पाँचग्राम लागूऔषध सहित गिरफ्तार भएका सुनार सुतेकाे अवस्थामा मृत भेटिएपछि प्रहरीले ६ बजे अस्पताल लगेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी माेहनजंग बुढथापाले जानकारी दिनुभयाे । डाक्टरले उनलाई मृतक घाेषणा गरेका थिए । डिएसपी बुढथापाका अनुसार मृतक सुनार सुगर र प्रेसरका राेगी थिए

प्रज्वल चुनारा । २२ कार्तिक २०८२, शुक्रबार १०:२९