सुर्खेत: पञ्चपुरी नगरपालिका वरिपरि हरियाली डाडा हरु को बिच मा सुन्दर , सच्चा हावा , खानेपानी , सुन्दर तालहरु , भरिभराउ प्रकृति हरु , भेरी दक्षिण भाग उतर भाग मा कर्णाली सरसल बगिरहेको दृश्यले भेरी र कर्णाली को संगम स्थल यहाँ बराहता, चौकुने , अछाम कैलाली ,दैलेख बसोबास गर्न को सख्त भएको ठाउँ , हरेक सनिवार २०बर्ष देखि यहाँ चलिरहेको हाट बजार लोपोन्मुख हुदै थियोे तर अहिले समय अनुसार कर्णाली सांस्कृतिक देउडा समाज हरेक हप्ता सनिवार देउडा कार्यक्रम आयोजना गरेपछि अहिले चहपल बडदो भएको छ पहिले लिएका सामना हरु बिक्रीवितरण नहुने भएको हाल अहिले गाउँ बाट आएको अर्गानिक तरकारी ,जडिबुटी , खसी बोका जस्तो साना हरु ब्यापारी हरु फिर्ता नगरे बिक्रीवितरण भएको भन्दै खुसियाली ब्याक्त गर्नेु भएको छ थप कृषि बस्तु हरु बिक्रीवितरण नभएका नगर पालिकाले चिस्यान घर उचित मुल्यांकन खरिद गरि बहिर पटाई दिएको भए अझै राम्रो हुने पञ्चपुरी १०का गोल कामी बताउनु हुन्छ ।मनोरञ्जनका लागि नगरपालिका र वडा कार्यालय तथा समाजसेवी बुद्धिजीवीहरूको सहयोगमा खर्चहरू सङ्कलन गर्दै कार्यक्रमको आयोजना गरिएको र यश मनोरञ्जन बाट जेष्ठ नागरिक खुसियाली भएको कर्णाली देउडा समाजका उपाध्यक्ष रत्ननगर देवकोटाले बताउनुभएको छ।बडदो जनसंख्या र यहाँ बसोबास गर्ने हरु हरेक हप्ता हप्ता पुग्ने तराई खरिद गरने र अहिले यहाँ बहिर बाट पनि ब्यापारी हरु आउने खरिदबिक्री गर्ने देखिएको छ अझै यहाँ उचित संरचना हरु हुन जरुरी देखियो र कृषि , पर्यटन लागि आफ्नो क्षेत्र पाट लागि पर्ने एक नमुना सरहर बनाउन तयारी रहेको नगरपालिका उपमेयर मुक्तिदेबि पुरी बताउनु भएको छ यस्तो नगरमा सकरात्म काम हरु तयारी रहेको र राजनीति आधार नभई समग्र नगरको बिकासका लागि हरदम लागि रहेको आफ्नो ब्यागत स्वर्थ को लागि नभई यश हाटबजार सुन्दर र सरलता ,धेरै गर्न पर्ने भएको हुदा अबका दिन मा काम गर्ने बोल्ने होइन कसरी गर्ने सकिन्छ भने बिषय लाई अगाडि बडाएको छु यति हाट बजार मात्र नभएर समग्र पञ्चगुरीमा लाग्ने कृषि एकै ठाउँ संकलन केन्द्र बनाएर चिस्यान घरको निर्माण गरेर कृषि उत्पादन सँगसँगै बजारीकरण गर्ने मेयर लालबिर भण्डारी बताउनु भएको ।
खुलानजर । १० चैत्र २०८१, सोमबार १३:००