एमाले उपमेयरका उम्मेदवार खनालको वडाबाटै ११५ जना कांग्रेस प्रवेश

वीरेन्द्रनगर, २४ बैशाख । वीरेन्द्रनगर नगरपालिका–४ का एक सय १५ जना कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

नेकपा एमाले पार्टी परित्याग गरी उनिहरु कांग्रेस प्रवेश गरेका हुन् । नेकपा एमालेबाट उपमेयर पदका निलकण्ठ खनालेकै वडाबाट नेकपा एमाले परित्याग गरी उनिहरु कांग्रेस प्रवेश गरेका हुन् । एमाले पार्टी नेतृत्वप्रति असन्तुष्टि हुँदै कांग्रेसमा आस्था बढाएको उनिहरुको भनाई छ ।