पञ्चपुरी ९ मा ४० जना नेपाली कांग्रेसमा प्रवेश

पञ्चपुरी नगरपालिका–९ रागका ४० जना कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमाले पार्टी परित्याग गरी उनिहरु अाज कांग्रेस प्रवेश गरेका हुन् । यस अघिकाे स्थानीय चुनाव नेकपा एमालेले जितेकाे वडाबाट नेकपा एमाले परित्याग गरी उनिहरु कांग्रेस प्रवेश गरेका हुन् ।

एमाले भित्रका कार्यकर्ताकाे व्यवहार, काम र एमाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउदै उनिहरु कांग्रेसमा प्रबेश गरेको उनिहरुको भनाई छ । काङ्ग्रेसबाट पञ्चपुरी ९ मा पुर्ण प्रसाद घिमिरेकाे टिम चुनावी मैदानमा हाेमिएकाे छ ।