बजमा झगडा, प्रहरीले लियाे नियन्त्रणमा

                                                                          सर्खेत: वीरेन्द्रनगर-६ स्थित बज रेष्टुरेण्ट एण्ड लाउण्ज (मारिकाज) मा लफाडा भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
स्राेतका अनुसार बैकर्सहरुकाे पार्टीमा लफाडा भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हाे ।
बैकर्ष र व्यवसायी बिच लफाडा हुँदा प्रहरीले एक जनालाई लाई नियन्त्रणमा लिएको छ। प्रहरी साेतका अनुसार लाफाडा गर्ने एक जनालाई नियन्त्रणमा लिइएको हाे ।बाँकी घटनाकाे विवरण बिहिवार मात्रै जानकारी हुने जिल्ला प्रहरी कार्यालय सुर्खेत सञ्चार स्राेतले बताएको छ ।